३ कार्तिक २०८३, मंगलबार

भावी प्रधानमन्त्रीका लागि बोरिस जोनसन उपयुक्त उमेद्वारः रक्षामन्त्री

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, ५ कात्तिक । बेलायतका रक्षामन्त्री बेन वालेसले पूर्व प्रधानमन्त्री बोरिस जोनसनलाई लिज ट्रसको उत्तराधिकारीको उत्कृष्ट उम्मेद्वारको रूपमा समर्थन गर्नेतर्फ आफ्नो झुकाव रहेको देखाएका छन् ।

‘अहिले म बोरिस जोनसनको पक्षमा खुल्दैछु,’ उनले प्रसारकहरूलाई भने, ‘जोनसन जसलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो । उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन्’ उनले भने ।

बेलायतकी प्रधानमन्त्रीले  बिहीबार राजीनामाको घोषणा गरेकी थिइन्।