
मनिला, ३१ असोज । फिलिपिन्समा आइतबार थप दुई हजार ३२१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ ।
योसँगै कोभिड-१९ बाट संक्रमित हुनेको कुल सङ्ख्या ३,९८२,९६५ पुगेको छ।
स्वास्थ्य विभागका अनुसार सङ्क्रमणको जटिलताबाट थप ३३ जनाको मृत्यु भएको भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६३ हजार ५१० पुगेको छ ।















प्रतिक्रिया