२९ आश्विन २०८३, बिहिबार

प्रेम प्रस्ताव अस्वीकार गर्दा प्रेमिकाको यस्तो हालत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Porposeकाठमाडौं, २६, वैशाख । भनिन्छ प्रेम सम्बन्ध भनेको दुई मन मिल्नु हो । त्यो मन नमिल्दा प्रेममा जस्तोसुकै अपराध पनि निम्तिन सक्छ । यस्तै अपराध मरेठामा निम्तिएको छ ।

सँगै पढ्दै आएकी युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि एक प्रेमीले हत्या गरेका छन् । प्रेम प्रस्ताव अस्वीकार गरेपछि पहिले जबरजस्ती बलात्कार गरेको र त्यसपछि गोली हानेर हत्या गरेको समाचार एजेन्सीले जनाएका छन् ।

अच्चमको कुरा के छ भने प्रेमिकालाई मारेर भाग्नुपर्ने ठाउँमा अभियुक्त प्रेमीले प्रहरी चौकीमा गएर आत्मसमपर्ण गरेका छन् । उनले प्रहरीलाई आफ्नो प्रस्ताव अस्वीकार गरेकाले अरुको पनि हुन नदिन र मन शान्तिका लागि हत्या गरेको बयान दिएका छन् । यो घटना भारतको मरेठाको हो । एजेन्सी