२९ आश्विन २०८३, बिहिबार

कोरोना अपडेट : आइतबार थप ३२ जनामा सङ्क्रमण पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६३४ पीसीआर परीक्षणका क्रममा २८ जना र ५२८ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ६८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।