२९ आश्विन २०८३, बिहिबार

कोरोना अपडेट : थप ४४ जनामा सङ्क्रमण पुष्टि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ सय ७९ पीसीआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६४३ पीसीआर परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छ्रैन भने थप २९ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।