३ कार्तिक २०८३, मंगलबार

माओवादी केन्द्रका मकवानपुर जिल्ला सदस्य राउत एमालेमा प्रवेश

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २४ असोज । माओवादी केन्द्रका मकवानपुर जिल्ला सदस्य शंकर राउत नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउन आज मकवानपुर एमालेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममार्फत नेता राउत एमालेमा प्रवेश गरेका हुन् ।