काठमाडौं, २२ असोज । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्केको उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया