५ कार्तिक २०८३, बिहिबार

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता (फोटो फिचर)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ ।

May be an image of 7 people, people standing, indoor and text that says 'उदारवाद চजबतर!! राष्ट्रिय प्रजातन्त्र पार्टी रवीन्द्र तथा मिश्र नेतृत्वको वृहतर धुविकरण पक्षधर बीचको एकता घोषणा सभा sk3064 1000'

बुधबार दिउँसो राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।

May be an image of 2 people, people sitting and people standing

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने सहमतिपत्रमा उल्लेख छ ।

May be an image of one or more people, people sitting and people standing