३ कार्तिक २०८३, मंगलबार

रुकुम पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पूर्व, ६ असोज । रुकुम पूर्वको भूमे गाउँपालिका–३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।