
काठमाडौं, ६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सुनिल रञ्जनसिंह लगायतले आज सर्वोच्चमा रिट हालेका हुन् ।















प्रतिक्रिया