
काठमाडौं, ६ असोज । सत्तारुढ दलसम्बद्ध विद्यार्थी सङ्गठनहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै उनीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्ने काम असंवैधानिक भएको उनीहरूको भनाइ छ ।















प्रतिक्रिया