काठमाडौं, ३ असोज । पूर्वमन्त्री खोभारी राय यादव नेकपा एमाले प्रवेश गरेका छन् ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर राय एमालेमा प्रवेश गरेका हुन् ।
उनी पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया