३ कार्तिक २०८३, मंगलबार

संविधान जलाउने पाँच जना माइतीघरबाट पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । संविधानविरूद्ध प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको बताइएको छ ।