
काठमाडौं, २ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधी राणाले गठबन्धन सरकारले आफूहरुमाथि अत्याचार गरेको बताएकी छन् ।
सरकारले आइतबार दिनभर नजरबन्दमा राखेर बिरामी बच्चाका लागि औषधि ल्याउन समेत नदिइएको उनले बताएकी छिन् ।
उनले गठबन्धन सरकारका नेताहरूले गरेको विभिन्न अपराध खुल्ने डरले आफूहरूमाथि अत्याचार गरेको दाबी गरेकी छिन् । तर, यस्तै हो भने उनीहरूले पनि चाँडै यसको मूल्य थाहा पाउने चेतावनी उनले दिएकी छिन् ।
हेर्नुहोस् भिडियो–















प्रतिक्रिया