३० आश्विन २०८३, शुक्रबार

आई-पे रिलायबल रेमिट्यान्सको सेवा निःशुल्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

I-pay-ramietanceकाठमाडौं, २४ वैशाख । गत वैशाख १२ गते नेपालमा आएको महाभूकम्पबाट प्रभावित सेवाग्राहीलाई आई–पे रिलायबल रेमिट्यान्स प्रालिले निःशुल्क सेवा दिने घोषणा गरेको छ ।

आई–पे रिलायबल रेमिट्यान्सले भूकम्प पीडितहरुका लागि सहयोग पुर्‍याउने उद्देश्यले केही अवधिका लागि निःशुल्क रुपमा सेवा सञ्चालन गर्न लागेको जनाएको हो ।

आई–पे रेमिट्यान्स प्रालिले सेवाग्राहीका लागि मलेसिया र कतारबाट २०१५ मे ८ देखि मे २३ मे २०१५ सम्म १५ दिनका लागि नेपाल पैसा पठाउँदा कुनै पनि सेवा शुल्क नलाग्ने जनाएको छ ।