३ कार्तिक २०८३, मंगलबार

साझा पुरस्कार कोशकार ढुङ्गानालाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । साझा प्रकाशनले विसं २०७८ को साझा पुरस्कार ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोष’ कृतिका लागि कोशकार प्रा. नीलमणि ढुङ्गानालाई प्रदान गर्ने भएको छ ।

वर्षभरि प्रकाशितमध्ये उत्कृष्ट ठहरिएका ग्रन्थलाई प्रत्येक वर्ष दिइने यो पुरस्कार उक्त कृतिलाई प्रदान गरिने प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले जानकारी दिए ।

विसं २०२६ म पहिलो पटक यो पुरस्कार ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ का लागि भूपी शेरचनलाई प्रदान गरिएको थियो ।