
सिरहा, ३१ भदौ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता राम बल्लभ साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
चोहर्वामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई स्वागत गरेका छन् ।
साहसँगै विभिन्न पार्टीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।















प्रतिक्रिया