
काठमाडौं, ३१ भदौ । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ ।
संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो ।
राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान ११ बजे बस्ने छ ।















प्रतिक्रिया