
काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ ।
बिहीबार थापालाई उच्च ज्वरो आएको थियो । शुक्रबार भने ज्वरो केही कम भएको छ ।
ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए ।
सो परीक्षणबाट थापामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया