२८ आश्विन २०८३, बुधबार

बाबुरामलाई बालेनको जवाफ: तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि !

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरको मेयर बालेन्द्र साह (बालेन) ले पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन्

सामाजिक सन्जालमार्फत् भट्टराईले बालेनलाई स्वरोजगार व्यवसायीलाई व्यवस्थापन गर्न दिएको सुझावलाई मेयर बालेनले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका हुन् ।

उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’