३ कार्तिक २०८३, मंगलबार

क्लासिक टेकले ल्यायो वडा फेष्टिबल अफर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । इन्टरनेट सेवा प्रदाययक क्लास्सिक टेकले दशैंको अवसरमा फेष्टिबल अफर ल्याएको छ ।

यो अफरमा १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा नै प्रदान गरिएको छ र आईपीटीभी मासिक १५० रुपैयाँ मात्र पर्नेछ । उनीहरुले भिडियोकोनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी पनि पाउनेछन् ।

३२ इन्चको टीभीको मूल्य मात्र १३ हजार २७३ पर्नेछ भने ४३ इन्चको स्मार्ट टिभीको मुल्य मात्र २५ हजार ६६३ पर्नेछ । ग्राहक हरुले बजारको मूल्य भन्दा ५०५ सम्म कम मूल्यमा यो बन्डल अफर पाउन सक्ने क्लास्सिक टेकले बताएको छ ।

ग्राहकले बजार मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा यो बन्डल अफर पाउन सकिने क्लास्सिक टेकले जनाएको छ । अहिले यसको बुकिङ सुरु भइसकेको कम्पनीले जानकारी दिएको छ ।