
काठमाडौं, ३० भदौ । नेपालमा यो वर्ष डेंगुको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ जना पुगेको छ ।
त्यस्तै नेपालमा डेंगु संक्रमितको सङ्ख्या १२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि भदौ २९ गतेसम्म १२ हजार २१७ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया