२८ आश्विन २०८३, बुधबार

सर्‍यो महाभियोग सिफारिस समितिको बैठक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । आज बिहान ८ बजेका लागि बोलाइएको संघीय संसद, महाभियोग सिफारिस समितिको बैठक सरेको छ ।

बैठक दिउँसो १ बजे मात्र बस्ने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जनाए ।

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा नआउने भएपछि बैठक सरेको बताइएको छ ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका व्यक्तिहरुलाई पनि बयानका लागि बोलाउने समितिले निर्णय गरेको थियो ।