२८ आश्विन २०८३, बुधबार

चीनको जनकांग्रेसका अध्यक्ष ली स्वदेश फर्कँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौं, ३० भदौ । नेपालको चार दिने भ्रमणमा आएका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने भएका छन् ।

सोमबार नेपाल आएका उनले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्तामा गरेका थिए ।

लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

निर्वाचन सम्मुखमा चीनबाट भएको उच्चस्तरीय भ्रमणलाई चासोका साथ हेरिएको छ ।