२८ आश्विन २०८३, बुधबार

जापानका लागि उडेको वाइडबडी जहाजमा समस्या आएपछि आधा घण्टामै फर्कियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजआ समस्या आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ ।

गएराति ११ बजे १८४ जना यात्रुसहित उडेको जहाजको कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि काठमाडौं फर्किएको हो ।

आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो ।

प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।