
काठमाडौं, २७ भदौ । नेकपा (एमाले)ले मधेस प्रदेशको राजधानी जनकपुरधाममा वृहत जनसभा आयोजना गरेको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा आउनेलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
आम निर्वाचन नजिकिँदै गर्दा देशैभर एमालेको क्रेज बढेको छ । यसै क्रममा तत्कालीन राजपाबाट सांसद निर्वाचित भएकासहित नेताहरु एमाले प्रवेश गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका प्रभावशाली नेताहरुलाई पनि ओलीले पार्टीमा स्वागत गरेका छन् । त्यस्तै, समारोहमा अध्यक्ष ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरिएको थियो ।
कार्यक्रममा मधेसका जनता उर्लिएका थिए ।
हेर्नुस् तस्वीरहरू














प्रतिक्रिया