२८ आश्विन २०८३, बुधबार

समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । निर्वाचन आयोगले यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जस अनुसार असेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ ।

दलहरुले बन्द सूची सच्याएर असोज ज्ञ० देखि १६ गतेसम्म पेश गर्नुपर्नेछ ।