२८ आश्विन २०८३, बुधबार

गठबन्धन बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , २६ भदौ । सिट बाँडफाँडका लागि सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

हिजो बसेको बैठकमा सहमति नभएपछि आज पनि बैठक बस्न लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाए ।

शनिबारको बैठकमा सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमति नजिक पुगेको तर अन्तिम टुंगोमा पुर्‍याउन बाँकी रहेकोे उनले बताए ।

बैठक पुनः अहिले बिहान ८ बजे बस्ने कार्कीले बताए ।