
काठमाडौं, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
आज बिहान प्रधानमन्त्री देउवाले दूतावास पुगेर दु:ख व्यक्त गरेका हुन् ।
साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् ।
महारानी एलिजाबेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।













प्रतिक्रिया