२८ आश्विन २०८३, बुधबार

गठबन्धन बैठक स्थगित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।

आज ४ बजे बस्ने भनिएको बैठक शनिबार दिउँसो ३ बजे बस्ने बताइएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

गठबन्धनको कार्यदलले सिट बाँडफाँडको प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाइसकेको छ । तर सहमति भने हुन सकेको छैन ।