
काठमाडौं, २४ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगेका छन् ।
नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरण समापनका देउवा त्यसतर्फ पुगेका हुन् ।
उनी आज बिहान ११:१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट चितवन पुगेका हुन् ।
देउवा आजै दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ ।
देउवासँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन पुगेका छन् ।













प्रतिक्रिया