३ कार्तिक २०८३, मंगलबार

५६ वर्षीय बुढाथोकीद्वारा पाँच वर्षीया बालिका बलात्कृत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २३ भदौ । झापामा ५६ वर्षका एक पुरुषले पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।