२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति भण्डारीले पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसुरक्षा अधिकारीहरुसँग छलफल गर्ने भएकी छन् ।

राष्ट्रपति भण्डारीले छलफलका लागि बिहीबार पूर्वसुरक्षा अधिकारीहरुलाई बोलाएकी छन् ।

यसअघि नागरिकता विधेयक संसदमा फिर्ता गर्नु अगाडि पनि भण्डारीले सुरक्षा अधिकारीहरुसँग छलफल गरेकी थिइन् ।

भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक पुनः दुवै सदनबाट हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ ।