२८ आश्विन २०८३, बुधबार

भुटानविरुद्ध नेपालको ४ गोलले अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज जारी पहिलो खेलमा भुटानविरुद्ध नेपालले ४ गोलले अग्रता लिएको छ ।

जसमा नेपालका लागि सावित्रा भण्डारीले २ गोल र अनिता बस्नेतले २ गोल गरेका हुन् । पछिल्लो २ गोल दोस्रो हाफको ५ मिनेटको अन्तरालमा भएको हो । त्यस्तै पुनः बस्नेतले एक गोल थपेकी छन् ।