२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले गरे शिष्टाचार भेटवार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमाणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

पाण्डले आजै पशुपटिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ । सोमबार पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । उनी बिहीबार फर्किनेछन् ।