३ कार्तिक २०८३, मंगलबार

निर्वाचन आयोगले थप्यो देशभर १३२ मतदानस्थल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १३२ मतदानस्थल थप गरेको छ ।

योसँगै अब देशभर १० हजार ८८८ मतदानस्थल हुने भएको छ ।

यसअघिको निर्वाचनमा देशभर १० हजार ७५६ मतदानस्थल थियो ।