
काठमाडौं, २० भदौ । प्रदेश र प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्तावबाट सरकार पछि हटेको छ ।
संसदको कार्यकाल लम्ब्याउन खोजिएकोप्रति चौतर्फी विरोध भएपछि सरकार पछि हटेको हो ।
सरकारले प्रतिनिधिसभामा दर्ता गराएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख छ ।















प्रतिक्रिया