२९ आश्विन २०८३, बिहिबार

मन्त्रीलाई लाइनमा बस्नु भन्ने सुरक्षागार्डमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न अनुरोध गर्ने सुरक्षागार्डमाथि अनुसन्धानका लागि काठमाडौंका प्रमुख जिल्ला प्रशासन कार्यालयले ५ दिनको म्याद थपेको छ ।

मन्त्री हुँ भन्दै लाइनमा बस्न नमानेपछि रोकेका सुरक्षागार्डलाई नै अनुसन्धान थालिएपछि चौतर्फी आलोचना भएको छ । प्रशासनले छायाँ सेन्टरका सुरक्षागार्ड शेरजङ गुरुङलाई थुनामा राख्न अनुमती दिएको हो ।

गुरुङमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ ।