२९ आश्विन २०८३, बिहिबार

गठबन्धनमा भएन सहमति

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । सत्तारुढ गठबन्धनबीच सिट बाँड्न बसेको बैठकमा आज पनि सहमति भएन ।

आजको बैठकमा सिट संख्याकै विषयमा कुरा भएपनि ठोस निष्कर्ष निस्कन नसकेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले अब कहिले सहमति बन्छ भन्ने पत्रकारहरुको जिज्ञासमा दुई दिन पर्खिन आग्रह गरे । कार्कीले दुई दिनभित्र सहमति हुने दाबी गरे । सबैको विन विन हुने गरी सहमति हुने उनको भनाइ छ ।