काठमाडौं, १९ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।
उनकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया