२९ आश्विन २०८३, बिहिबार

राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । राष्ट्रिय सभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपतिबाट फिर्ता नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ ।

विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सम्भावित कार्यसूचीः