
काठमाडौं, १६ भदौ । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)को सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरूमा भुक्तानीहरु गर्न सकिने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब उपरान्त बैंकको जुनसुकै एटीएम तथा बैंकका पीओएस मर्चेन्टहरूमार्फत कारोबार गर्न सक्नेछन् । बैंकको एटीएम तथा पीओएसहरूमा हाल भिसा र युनियन–पेको नेटवर्कबाट जारी भएको कार्डहरुबाट मात्र कारोबार गरिदै आएको थियो ।















प्रतिक्रिया