
काठमाडौं, १६ भदौ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ ।
सिंहदरबारस्थित संसद सचिवालय भवनमा बयान लिन सुरु भएको हो ।
जबरा निर्धारित समयभन्दा आधा घण्टा ढिलो उपस्थित भएर बयान दिन थालेका छन् ।
वुधबार पहिलो दिनको बयानमा ४३ मध्ये ४ प्रश्नको जवाफमा बयानले सत्ता, अन्य न्यायाधीश र आफू कसरी दोषी भएको भन्दै प्रतिप्रश्न गरेका थिए ।















प्रतिक्रिया