२९ आश्विन २०८३, बिहिबार

कक्षा १२ को नतिजा आज आउने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । कक्षा १२ को नतिजा आउने प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको नतिजा आज साढे ४ बजे सार्वज्निक गर्ने भएको हो ।

त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ ।

मंगलबार तीजका अवसरमा सार्वजनिक बिदा परेकाले नतिजा प्रकाशित नगरिएको बोर्डले जनाएको छ ।