२९ आश्विन २०८३, बिहिबार

काठमाडौं महानगरले न्युरोडको सुरज अर्केड भत्काउँदै

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडमा निर्मित अनधिकृत संरचना भत्काउने भएको छ ।

महानगरले अर्केडमा बनाइएका अनधिकृत सरचना भत्काउन दुई वटा डोजर पठाएको छ ।

मेयर बालेन्द्र साह (बालेन)ले आफैं लागेर अनधिकृत संरचना भत्काइरहेका छन् ।