
काठमाडौं, १२ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तीजका अवसरमा आयोजित कार्यक्रममा छमछमी नाचेका छन् ।
शनिबार पार्टीको केन्द्रीय कमिटीको बैठक समापनपछि नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गरिएको केन्द्रीय सदस्यहरुलाई स्वागत तथा तीज कार्यक्रमलाई हार्मोनियम र गितार बजाएर ओलीले उद्घाटन गरेका थिए ।
निकै रोमान्चक मुडमा प्रस्तुत भएका ओलीले महिला नेतृ तथा युवाहरुसँग आफू पनि नाचेका थिए ।
हेर्नुस् तस्वीरहरुः

@rajan_kafle















प्रतिक्रिया