२९ आश्विन २०८३, बिहिबार

बालेनको एक्सनप्रति हर्कको कटाक्ष: गुणडगर्दी शैलीमा विकास हुँदैन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । केही समययता बालेनमाथि प्रहार गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) माथि पुनः कटाक्ष गरेका छन् ।

मेयर बालेनले अनाधिकृत संरचना भत्काउन आफैं डोजर लिएर गएको प्रसंगलाई व्यंग्य गर्दै हर्कले गण्डागर्दी शैली भएको आरोप लगाए ।

हर्कले लेखेका छन्, ‘गुण्डागर्दीको शैलीमा बिकास हुँदैन ! जनता भन्दा ठुलो कोही हुँदैन !’