२९ आश्विन २०८३, बिहिबार

तीजका अवसरमा महिलाहरुलाई अल्का अस्पतालको छूट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ९ भदौ । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छूटको योजना ल्याएको छ ।

महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले भोलि १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपीडी सेवामा २० प्रतिशतसम्म छूटको योजना सार्वजनिक गरेको छ ।

अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छूट दिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । उनका अनुसार अस्पतालका ओपीडी सेवा आएका सबै महिलाहरुलाई २० प्रतिशतसम्म छूट हुने छ ।

यो छूट बिरामीहरुलाई ल्याब परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ ।