
काठमाडौं । स्थगित परीक्षा तत्काल गर्ने लोक सेवा आयोगले तयारी थालेको छ ।
वुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले यस्तो जनाएको हो । कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला दिएसँगै आयोगलाई परीक्षा लिने बाटो खुलेको हो ।
सूचनामा आयोगले १५ दिनको समय राखेर सूचना प्रकाशित गरी यथाशीघ्र परीक्षा गराइने उल्लेख गरेको छ ।















प्रतिक्रिया