२९ आश्विन २०८३, बिहिबार

गृहमन्त्री खाण र प्रधानसेनापतिबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ भदौ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माले आज भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतीबारे छलफल भएको जनाइएको छ ।